सेतो मच्छिन्द्रनाथको रथ यात्रा सुरु

काठमाडौँ: वर्षा र सहकालको देवता सेतो मच्छिन्द्रनाथको रथ यात्रा आज तीनधारा पाठशालाबाट सुरु भएको छ।

तीनधारा पाठशालाबाट सुरु भएको रथयात्रा रत्नपार्क, भोटाहिटी हुँदै असन पुर्‍याइएको छ। आज रथलाई असनमै राखिनेछ भने भोलि रथलाई हनुमानढोका पुर्‍याइने रथ यात्रा व्यवस्थापन समितिका सदस्य विनोद तुलाधरले जानकारी दिए। सो रथयात्रा बिहीबार लगन पुर्‍याउने कार्यक्रम छ।


सांस्कृतिक बाजागाजासहित गुर्जुको पल्टनले सम्मान दिएपछि रथयात्रा सुरु भएको हो। रथयात्रामा विभिन्न उमेर समूहका मानिसको सहभागिता थियो

rtgyhujik,o.l;

राजनीतिज्ञ तीर्थराम डङ्गोलले रथयात्रा काठमाडौँ उपत्यकाको महत्वपूर्ण पर्व भएको र त्यसलाई सबैले संरक्षण गर्नुपर्नेमा जोड दिए। मच्छिन्द्रनाथलाई हिन्दू धर्मावलम्बीले ‘शिव शक्ति’ र बौद्ध धर्मावलम्बीले ‘लोकेश्वर’का रुपमा आस्था प्रकट गर्दछन्, तेस जत्र मा धेरै मनिष हरु को उपस्थिती भएको थियो .

डङ्गोल हरु आफ्नो पहिरान मा उपस्थित भएका थिए.

Leave a comment

Your email address will not be published. Required fields are marked *